दफा २५
सदस्यको बैठक भत्ता तथा अन्य सुविधा
:– सदस्य तथा दफा २४ बमोजिम गठन भएको विषय
समिति तथा अन्य समितिका सदस्यहरुको बैठक भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।